माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

9.7k Shares

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजग विष्णु सापकोटाका अनुसार बैठक बिहान ८ बजेदेखि बसेको हो ।

बैठकमा पार्टीको सांगठनीक विषयमा छलफल भइरहेको उनले बताए । माओवादी केन्द्रले वडा अधिवेशन, राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार