कर्णाली राजमार्ग अवरुद्ध !

8.7k Shares

काठमाडौं: निरन्तरको वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । 

कर्णाली राजमार्गको कालीकोट शुभकालिका गाउँपालिका-१ को जितेगडामा दुई स्थानमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोका कारणले बिहानदेखि नै सडक अवरुद्ध भएको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार