देउवा सभापति बन्ने पक्का

10.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: नेपाली कांग्रेस सभापतिका प्रत्यासी पाँचौ उम्मेदवार कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

उनले साथीहरूसँग सल्लाहपछि पहिलो हुनेलाई नै समर्थन जनाएको बताए ।अब शेखर कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उभिएका छन् ।

पहिलो चरणमा सभापतिका प्रत्यासी गुरुङले २० मत ल्याएका थिए । यो समर्थनसँगै दोस्रो चरणमा देउवाले जित्ने सम्भावना निश्चत देखिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार