कांग्रेसको निर्वाचन समितिको बैठक बस्दैँ

12.2k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: नेपाली कांग्रेसको निर्वाचन समितिको बैठक बस्दैँ छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशन पदाधिकारी र केन्द्रीय सदस्यहरूको मत गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको छ ।

१४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार