माओवादीको स्थायी कमिटी बैठक जारी, यस्ता छन् कार्यसूचि!

10.5k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । आइतबारदेखि काठमाडौंमा सुरु हुने नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअघि स्थायी कमिटी बैठक आज बसेको हो ।

राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुँदैछ । प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।

माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार