किन गठबन्धन बैठकबाट बाहिरिए माधव र प्रचण्ड ?

26k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन दलको बैठकबाट बाहिरिएका छन्।


बैठक सुरु भएको केहीबेरमै दुवै जना बैठक स्थलबाट बाहिरिएका हुन्। दुवै पार्टीका अध्यक्ष बैठकबाट किन बाहिरिए भन्ने सार्वजनिक भइसकेको छैन। 

आज बस्ने संसद् बैठकअघि नै सहमति गर्ने भनिएको थियो।
 

ताजा अपडेट
सम्बन्धित समाचार