एसपीपीको 'च्याप्टर क्लोज 'भयो अब नखोतलौं : परराष्ट्रमन्त्री खड्का

16.6k Shares
यो पनि

परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेकाले अब यसलाई नखोतल्न आग्रह गरेका छन्  । प्रतिनिधि सभाको अन्तराष्ट्रिय समितिमा शु्क्रबार एसपीपीबारे स्प‍ष्टीकरण दिँदै यो सम्झौता अघि नबढ्ने बताए ।

हामी सबैले एक या अनेक तरिकाले खोतल्नु आवश्यक छैन । यो नगर्ने भनेपछि च्याप्टर क्लोज भइसकेको छ । प्रधानमन्त्रीले हुँदैन भनेपछि र मैले पनि यसलाई अन्त्य गर्छौ भनेपछि थप खोतल्न कोट्याउन हुन्नु उनले भने । समितिमा प्रधानसेनापति प्रभुराम शर्मालाई पनि बोलाइएको छ । उनीहरुले सांसदहरुका प्रश्नको जवाफ दिइरहेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार