एसपीपीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक जारी , के हुन्छ निष्कर्ष ?

15k Shares
यो पनि

सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान १०ः३० बजे बैठक सुरु भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सहित समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार