साउन १५ गतेका प्रमुख राजनैतिक समाचारहरु

10.5k Shares

1. एम अधिकारी र सीसीटीभी फुटेज साँटासाँट भयो, सीसीटीभीको हार्ड डिस्क दिनुस् म गर्छु रिकभरः रवि लामिछाने (politicsnepal.com)

2. श्रीलंकामा सर्वदलीय सरकारका लागि विक्रमासिंघेले सुरु गरे विपक्षीसँग वार्ता (politicsnepal.com)

3. चुनावी मोर्चा बन्न सक्छ, गठबन्धन हुन सक्छ तर अहिल्लै पार्टी एकता हुँदैन : माधव नेपाल (politicsnepal.com)

4. संघीय संसदबाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन जारी गर्न महानगर प्रमुखहरुको माग (politicsnepal.com)

5. गीतमार्फत नेपाली भाषाको उत्थान गर्ने बाँतर समुदायका तीन जना पुरस्कृत (politicsnepal.com)

6. अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने (politicsnepal.com)

7. निर्मला पन्तकी आमालाई भटेर रवि लामिछानेले भने- अपराधीलाई सजाय नदिलाई आराम गरेर बस्ने छैन (politicsnepal.com)

8. अर्थमन्त्रीमा शर्मा नै, देउवा र प्रचण्ड सहमत (politicsnepal.com)

9. कामु प्रधानन्यायाधीशलाई ओलीको सन्देशः हामी सजगताका साथ हेरिरहेका छौं, कदम चाल्न सक्छौं (politicsnepal.com) 

ताजा अपडेट
सम्बन्धित समाचार