एकीकृत समाजवादीले नै दियो गठबन्धनलाई चेतावनी , के गर्ला सरकार ?

12.1k Shares
यो पनि

काठमाडौंः नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ। 

गठबन्धनविरुद्ध बागी वा स्वतन्त्र उम्मेदवारी दिएकालाई आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देनशन दिँदै एकीकृत समाजवादीले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ। 


त्यस्ता बागी र स्वतन्त्र मात्रै नभइ त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिने बताएको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार