काठमाडौंः महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका कुल भुषण शेखर शर्माले डोजर चुनाव चिन्ह पाएका छन्।
बुधबार निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारहरूलाई चिन्ह वितरण गरेको थियो। डोजर चिन्ह पाएपछि शर्माले डोजर विकासको लापग प्रयोग हुने बताएका छन । उनी २०५६ साल देखि नै राजनितिमा होमिएका गिए तर यस पटक भने उनले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
उनले विकास र भ्रष्ट्रचार जरैबाट उखल्न डोजरको प्रयोग हुने बताएका छन ।