जन सवालमा नेपाल र नागेन्द्र

12.9k Shares
यो पनि

काठमाडौंः आगामी चुनावको चर्चाले अहिले नेपालमा सबैको ध्यान तानेको छ । सबै चुनाव प्रचार प्रसारमा ब्यस्त रहेका छन । यस्तै रौतहट क्षेत्र नं १ बाट प्रतिनिभि सभा सदस्य माधव कुमार नेपाल र प्रदेश सभा सदस्य नागेन्द्र शाह पनि चुनावी कार्यमा ब्यस्त रहेका छन । 

नागेन्द्र साह  बाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार हुन । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथमा साहले रौतहटका विभिन्न स्थानहरुमा जन सवालका कार्यक्रममा सहभागी भई त्यहाँको बारेमा बुझ्दै आएका छन ।

उनले गौर नगरपालिका ६ मा जन सवालमा जनताका गुनासो सुनेका  छन । उनमा साथमा  एकीकृत समाजवादीका अध्यक्षले र अन्य पार्टीका नेताहरुले पनि साथ दिएका छन । 

May be an image of 1 person, standing, outdoors and tree

ताजा अपडेट
सम्बन्धित समाचार