रौतहट १ मा नेपाल र साहको पक्षमा जनसमर्थन बढ्दो

9.8k Shares
यो पनि

काठमाडौंः रौतहट निर्वाचन क्षेत्र नं १  बाट क्षेत्र नं १ प्रतिनिभि सभा सदस्य माधव कुमार नेपाल र प्रदेश सभा सदस्य नागेन्द्र शाहको घरदैलो अभियानको क्रममा जनसमर्थन तिव्र हुँदै गएको छ ।

 सदस्य माधव कुमार नेपाल र साह  रौतहटका विभिन्न ठाँउमा  घरदैलो कार्यक्रम गरेको हो । उनीहरुको घरदैलो कार्यक्रममा नेपाल र साहको  पक्षमा जनलहर ओर्लिएको देखिदा मंसिर ४ गते हुने मतदानमा उनकै पलडा भारी हुँदै गएको छ । 


उनीहरुले रौतहटका विभिन्न ठाउँमा जन सवाल साथै घरदैलो कार्यक्रमको निरन्तरता दिएका छन । अध्यक्ष नेपाल र शाहले आफुलाई चुनावमा विजयी गराए रौतहटको मुहार फेरिने बताएका छन । 

May be an image of 2 people, people sitting and people standing

May be an image of 8 people, people standing, tree and outdoors

ताजा अपडेट
सम्बन्धित समाचार