काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापा निर्वाचित

8.7k Shares
सम्बन्धित राजनीतिज्ञ
यो पनि

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् । 

थापा २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले  १३ हजार ८५५ मत प्राप्त गरे । 


राप्रपाका डा ठाकुर मोहन श्रेष्ठले  ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार पर्साइले २ हजार ३०८ मत पाएका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार