महोत्तरी ३ मा महन्थ ठाकुरले लिए अग्रता

38k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत महोत्तरी क्षेत्र नम्बर ३ मा मतगणनाको सुरुदेखि नै पछि परेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अग्रता लिएका छन्। 


पछिल्लो मतपरिणामअनुसार ठाकुरले प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राम आधार कापरसँग  ९३ मतले अग्रता लिएका हुन्। लोसपाका ठाकुरले ५ हजार ६६२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार कापरले ५ हजार ५६९ मत ल्याएका छन्। 

जनता समाजवादी पार्टी ९जसपा०का उम्मेदवार हरि नारायण यादवले भने ४ हजार ७८८ मत ल्याएका छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार