सिन्धुपाल्चोकमा सापकोटा १६ सय मतले अगाडि

9.5k Shares
यो पनि

काठमाडौं:प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा सिन्धुपाल्चोकमा गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादीका माधव सापकोटा १ हजार ६ सयभन्दा बढी मतले अघि रहेका छन । ६२ हजार ५ मत गणना हुँदा सापकाेटाले २६ हजार २ सय २ मत पाएका छन् भने नेकपा एमाले उम्मेदवार सरेश नेपालले २४ हजार ५ सय ९७ पाएका छन्। 20221123_201702.jpg

ताजा अपडेट
सम्बन्धित समाचार