धनुषा ४ मा एमालेका महासेठले जित हात पारे

14.8k Shares
यो पनि

काठमाडौं: धनुषा ४ मा नेकपा (एमाले) का रघुवीर महासेठले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन्।

महासेठले २५ हजार १७२ मत पाएका छन्। यस्तै, यादवले २५ हजार ३१ मतका साथ पछ्याइरहेका छन्। उनीहरुबिचको मतान्तर १४१ रहेको छ।

ताजा अपडेट
सम्बन्धित समाचार