सुनसरी ४ मा सञ्चार मन्त्री कार्कीको जित

11.2k Shares
यो पनि

काठमाडौं:  सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्।

केहीबेर अघि सम्पन्न मतगणनामा कार्की ११२ मतान्तरले विजयी भएका हुन्। 

कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरे। 

स्याङजामा पनि नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन्। गुरुङले ४ हजार ५ सय ९० मत पाउँदा एमाले उम्मेदवार पदमा अर्यालले ३ हजार ४ सय ५५ मत पाएकी छिन्। 

प्रदेशसभातर्फको गणनामा पनि कांग्रेसले नै अग्रता लिएको छ ।  

ताजा अपडेट
सम्बन्धित समाचार