'प्रचण्ड" र "केपी ओली" का लागि वार्ता ढोका खुल्ला - देवेन्द्र पौडेल

41.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि वार्ताका ढोका खुल्ला रहेको नेता देवेन्द्र पौडेलले बताएका छन्।

 

नेपाल कम्युनिस्ट पार्टी ब्युँतिएपछि प्रचण्ड स्वतन्त्र बनेको दाबी गरे। हिजोसम्म प्रचण्डलाई उकुसमुकुस भएको थियो। पार्टीभित्र पूर्वएमालेको एक पक्षको साथ थियो र अर्को पक्षसँग वार्ता गर्न नसक्ने अवस्था सिर्जना भएको थियो । नेता पौडेलले भने। 

 

 

ताजा अपडेट
सम्बन्धित समाचार