साउन ९ गतेका प्रमुख राजनैतिक समाचारहरु

8.8k Shares

1. गाई चुनाव चिह्नको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश (politicsnepal.com) 

2. नरबहादुर कर्माचार्यको परिवार भेट्न विहानै पसलमै पुगे प्रचण्ड (politicsnepal.com)

3. निर्वाचन प्रणालीले गणतन्त्र र देशलाई नै खतरामा छ : प्रचण्ड (politicsnepal.com)

4. राजेन्द्र महतो र उपेन्द्र यादव सप्तरीमा भिड्दै (politicsnepal.com)

5 वैवाहिक अंगीकृतको हकमा सात वर्षको प्रवाधान हटाउँदा विचार गरेन : नारायाणकाजी श्रेष्ठ (politicsnepal.com)

6. द्रौपदी मुर्मुले लिइन् भारतीय राष्ट्रपतिको सपथ (politicsnepal.com)

7. उपसचिवले संसद सचिवालयका चालकलाई कुटेपछि… (politicsnepal.com)

8. ‘अंगीकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्नुपर्छ’ : वामदेव गौतम (politicsnepal.com)

9. राष्ट्रियसभाबाट नागरिकता विधेयक सर्वसम्मतिले स्वीकृत (politicsnepal.com)

10. ४ घण्टा बसेर संसदीय विशेष समितिको बैठक सकियो , अझै निष्र्कष आउन बाँकी (politicsnepal.com)

11. कृषिप्रधान देशमा दुई खर्बभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद भएको सभामुख सापकोटाको भनाई (politicsnepal.com) 

ताजा अपडेट
सम्बन्धित समाचार