के अडियोमा भएको स्वर ढाकाकै हो ?

10.8k Shares
सम्बन्धित पार्टी

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुमाउरो भाषामा अडियो आफ्नो भएको स्वीकार गरेका छन्  । ‘मेरो कारणले पार्टीलाई र उपनिर्वाचनलाई अप्ठ्यारो परेको छ, त्यसप्रति म क्षमाप्रार्थी छु ।

अडियोबारे ढाकाले दिए नयाँ जवाफ अडियोबारे ढाकाले दिए नयाँ जवाफ

अडियो काण्डमा परेका ढाका पुगे अदालत अडियो काण्डमा परेका ढाका पुगे अदालत

यो अडियो केही पनि होइन । जनवरी फेव्ररीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले हाम्रो पार्टीलाई प्रहार गरिएको हो,’–  उनले भने ।

ताजा अपडेट
सम्बन्धित समाचार