असार ३ गतेका प्रमुख राजनैतिक समाचारहरु

8k Shares

१. मन्त्री आले फेरी पनि बिबादमा, सामाजिक सञ्जालमा राजिनामको माग , किन परे विवादमा ? (politicsnepal.com)

२. एसपीपीको 'च्याप्टर क्लोज 'भयो अब नखोतलौं : परराष्ट्रमन्त्री खड्का (politicsnepal.com)

३. अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको प्रधानसेनापति शर्माको भनाई (politicsnepal.com)

४. देउवालाई एसपीपीमा हस्ताक्षर नगर्न माधव नेपालको आग्रह , के गर्लान त देउवाले ? (politicsnepal.com)

५. एसपीपी प्रकरणमा छानविन समिति बनाउन भीम रावलको माग (politicsnepal.com)

६. श्रीलङ्काका प्रधानमन्त्रीले आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्ने (politicsnepal.com)

७. एसपीपी सम्झौतामा प्रचण्डको यस्तो भनाई ,के भनेको जस्तै हुन्छ त ? (politicsnepal.com)

८. प्रधानमन्त्री देउवा कसैले सहयोग गर्छ भने हात थाप्न तयार भइहाल्नुहुन्छ : वामदेव गौतम (politicsnepal.com)

९. रवी लामिछाने कांग्रेस, राप्रपालगायतका दलसँगको संवादमा , कुन पार्टीमा प्रवेश गर्लान ? (politicsnepal.com)

१०. सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई भीम रावलको सुझाव (politicsnepal.com)

११. किन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो ? (politicsnepal.com)

१२. पार्टीभित्रै बसेर बफादार नहुने नेता तथा कार्यकर्ता हुन नसक्ने अध्यक्ष ओलीको भनाई (politicsnepal.com)

ताजा अपडेट
सम्बन्धित समाचार