साउन ४ गतेका प्रमुख राजनैतिक समाचारहरु

9.1k Shares

1. शिक्षामन्त्री देवेन्द्र पौडेलसँग मेयर बालेन्द्र शाहले मागे ५० करोड, फेरिएला त महानगरको शिक्षा? (politicsnepal.com) 

2. गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि प्रदर्शन (politicsnepal.com)

3. सरकार स्वास्थ्य बीमामा निजी कम्पनीहरु प्रवेश गराउन लागिपरेको एमालेको आरोप (politicsnepal.com)

4. देशमा मन थाम्न नसक्ने गरी बर्बादीतर्फ जान लागेको अध्यक्ष ओलीको भनाई (politicsnepal.com)

5. के कारण जनप्रदर्शन गर्दैछ एमाले ? (politicsnepal.com)

6. श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित (politicsnepal.com)

7. पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे वामदेव गौतम, तीन चुनाव चिह्न प्रस्ताव (politicsnepal.com) 

8. आगामी निर्वाचनबाट एमालेको सरकार गठन गर्न हामीले सक्नुपर्छ : ओली (politicsnepal.com) 

9. एमालेसँग लड्नका लागि नेपाली कांग्रेसले अन्य दललाई प्रयोग गरिरहेको शंकर पोखरेलको आरोप (politicsnepal.com) 

10. राजनीति एसपीपी सम्झौताबारे रुलिङको माग गर्दै भीम रावलले एक्लै ‘रोष्टम कब्जा’ गरेपछि... (politicsnepal.com) 

ताजा अपडेट
सम्बन्धित समाचार