असार ८ गतेका प्रमुख राजनैतिक समाचारहरु

9.1k Shares

1. मन्त्री झाँक्री बिहानै पुगिन बागमती कोरिडोर निरीक्षण गर्न (politicsnepal.com)

2. नेपाली राजदूत र बेलायती मन्त्रीबीच भेट, के भयो कुराकानी ? (politicsnepal.com) 

3. भाजपाबाट राष्ट्रपतिको उम्मेदवार घोषणा गरेकी द्रौपदी को हुन् ? (politicsnepal.com) 

4. निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन : शंकर पोखरेल (politicsnepal.com)

5. एमाले केन्द्रीय कमिटी बैठक तत्काल नबोलाइने (politicsnepal.com) 

6. वि लामिछानेको पार्टीको नाम विरुद्ध निर्वाचन आयोगमा उजुरी , कसले दिए उजुरी ? (politicsnepal.com) 

7. सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाउने संकेत (politicsnepal.com) 

8. राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न गठित कार्यदलका पदाधिकारी तुलसीपुरमा (politicsnepal.com) 

9. संवैधानिक नियुक्तिको सक्कल प्रति झिकाउन सर्वोच्चको आदेश (politicsnepal.com)

10. सेयर लगानीकर्ताका मागहरु सरकारले सम्बोधन गर्नुपर्ने मेयर शाहको भनाई (politicsnepal.com) 

11. एकीकृत समाजवादीसगँ २० लाख मत भएको दाबी नेता झलनाथ खनालको दाबी (politicsnepal.com) 

12. न्यायाधीशसँग घुस लेनदेनको अडिओ छानबिन गर्न बारको माग (politicsnepal.com)

13.बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

 

ताजा अपडेट
सम्बन्धित समाचार